वामी माइक्रोफाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट

कारोबारको पहिलो दिन नेपाल स्टक एक्सेक्च (नेप्से) मा वामी माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ ।

कम्पनीको शेयर कारोबार १ हजार ४३९ रुपैंयाबाट सुरु भएको हो र आज उक्त शेयरमुल्य बढेर १ हजार ५०८ रुपैंयामा पुगेको छ ।

यस्तै कम्पनीको शेयर कारोबार हेर्दा खरिद कर्ताको चाप उच्च रहेको छ ।

Related Posts