एनसीसी बैंकको डिबेन्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

एनसीससी बैंक Nepal Credit & Commerce Bank Limited ले एनआईबिएल एस क्यापिटल NIBL ACE Capital लाई डिबेन्चर रजिष्ट्रार नियुक्त गरेको छ ।

सम्झौतामा बैंकको तर्फबाट बरिष्ठ प्रबन्धक राजेश राज ढुंगेल र क्यापिटलको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

Related Posts