समता लघुवित्तले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

काठमाडौं : समता लघुवित्तको सेयर रजिष्ट्रारको काम आरबीबी मर्चेन्ट बैंकिङ मार्फत हुने भएको छ । कम्पनी सञ्चालक समितिको चैत १८ गते बसेको बैठकले २०७८ असार ३ गतेदेखि लागु हुने गरि एक वर्ष अवधिको लागि नियुक्त गरेको हो । यो सँगै अब समताको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ ।

Related Posts