अपर सोलु हाइड्रोले ३३ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डसंग अनुमति माग्दै

– अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी सर्वसाधारणको लागि आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले चैत १६ गते आईपीओ निष्कासनको लागि बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले स्थानिय र आम सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५०० कित्ता शेयर अर्थात ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर गर्न अनुमति माग्दै बोर्ड पुगेको हो।

कम्पनीले बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त गरेको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *