आजको विनिमयदर ,बुधबारको तुलनामा अमेरिकी मूद्रको बिक्री मूल्य १ रुपैयाँ ८२ पैसाले बढ्यो

ठमाडौं– आज नेपा राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य रु. ११८ रुपैंयाँ ९९ पैसा तोकेको छ भने बिक्री मूल्य रु ११९ रुपैयाँ ५९ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरोको खरिद मूल्य रु. १४१ रुपैयाँ ५० पैसा र बिक्री मूल्य रु १४२ रुपैयँ २२ पैसा तोकेको छ ।

यसैगरी बिहिबारको लागी राष्ट्र बैंकले तोकेको विदेशी मूद्रको विनिमयदर यस्तो रहेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *