लाइसेन्सको अनलाइन आवेदन बन्द

सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन बन्द भएको छ ।कोरोना संक्रमण ह्वात्तै बढेको भन्दै यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि अनलाइन आवेदन बन्द गरेको हो ।

यही वैशाख १६ गतेबाट लागु हुनेगरी अनलाइन आवेदन बन्द गरिएको विभागले जनाएको छ ।अर्को सूचना नआएसम्म अनलाइन आवेदन प्रणाली नै बन्द हुनेछ ।

Related Posts