छ्याङ्दी हाइड्रोपावरले हक हकप्रद शेयर निष्कासनका लागि बोर्डसंग माग्यो अनुमति

काठमाडौं- छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने बोर्डसँग आइतवार अनुमति मागेको हो ।

कम्पनीले विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि गर्नेछ ।

५.२६ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. २९ करोड ७६ लाख ७५ हजार पुगेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *