सिंगटी हाइड्रोको शेयरमुल्यमा ९ प्रतिशत भन्दा बढीको वृद्धि

काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) करोबार सुरु भएको केही समयमै सिंगटी हाइड्रो इनर्जीको शेयरमुल्यमा ९ प्रतिशत भन्दा बढी वृद्धि भएको छ ।

कम्पनीको शेयरमुल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ ।

बुधबार कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशत प्रतिशेयर ५२९ रुपैयाँ पुगेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *