आजको विनिमयदर, कुन देशको मुद्राको मूल्य कति ?

काठमाडौं–आजका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्राको खरिद मूल्य रु.११७ रुपैयाँ ७२ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११८ रुपैयाँ ३२ पैसा तोकेको छ ।

यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४१ रुपैयाँ ८० पैसा र बिक्री मूल्य रु.१४२ रुपैयाँ ५२ पैसा तोकेको छ ।

यसैगरी आज ( शुक्रबार) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।

Related Posts