दशैँमा जस्तै तिहारको लागि पनि नबिलले ल्यायो संदेशमुलक भिडियो

नबिल बैंक Nabil Bank Limited ले सुरक्षित तवरले तिहार मनाऔं भन्ने सन्देश दिनको लागि तिहार भिडियो सार्वजनिक गरेको छ । भिडियोले अहिलेको अवस्थामा भौतिकरुपमा भन्दा भावनात्मकरुपका नजिक भएर तिहार मनाऔं भन्ने सन्देश प्रदान गरेको बैंकले जनाएको छ ।

बैंकले दशैंको बेला पनि सुरक्षित तवरले दशैं मनाऔं भन्ने सन्देशका साथ भिडियो सार्वजनिक गरेको थियो।

हेर्नुस बैंकको तिहार भिडियो :

 

Related Posts