मर्जर सहमति गरेका इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको शेयर कारोबार रोक्का

काठमाडौँ / हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरिएको छ । एक आपसमा गाभ्ने/गाभिने (मर्जर)सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर पश्चात बैशाख ३० गतेको कम्पनीहरूको पत्र अनुसार अज शुक्रबार बैशाख ३१ गतेबाट कारोबार रोक्का गरिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।

Related Posts