मोहन कृष्ण होमागाईँको शब्द सिर्जनामा राष्ट्रप्रेमले भरिपुर्ण गीत “नेपाली माटो ” सार्वजनिक 

काठमाण्डौं ।
साहित्य सरोवर मिडिया प्रालीको प्रस्तुतीमा राष्ट्रप्रेमले भरिपुर्ण मौलिक गीत “नेपाली माटो “सार्वजनिक  भएको छ । प्रवासी भुमीमा रहने आम नेपालीहरुले देश प्रति देखाउने मायालाई गीतमा समेटिएको छ ।

प्रवासमा रहेर पनी नेपाली साहित्य साथै समाजसेवामा सक्रिय रहनुभएका  मोहन कृष्ण होमागाईँको शब्द तथा डि आर अटुको संगीत गीतमा रहेको  छ । देशको माटो गीतमा द भ्वाइसका विजेता विकाश लिम्बुको स्वरमा गीत रहेको छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन  ।  

मातृभुमी प्रतिको अथाह प्रेम र मानवीय जिवनका भोगाईलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाई विष्णु विक्रम निरौलाले सम्पादन गरेका हुन ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । 

Related Posts