अजोड इन्स्योरेन्सका संस्थापक अध्यक्ष विनोद प्रसाद विष्टको निधन

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीका संस्थापक अध्यक्ष विनोद प्रसाद विष्टको निधन भएको छ । राष्ट्र र समाजिक क्षेत्रमा योगदान पुर्याएका विष्टको जेष्ठ ५ गते राति असामयिक निधन भएको हो ।

अजोड इन्स्योरेन्स कम्पनीको स्थापनका लागि विष्टले महत्वपुर्ण योगदान पुर्याएका थिए । विष्टको २००५ कात्तिक २१ गते जन्म भएको थियो ।

Related Posts