लघु चलचित्र फेसबुक लभ सार्वजनिक

बिजि बर्मा फिल्मसको ब्यानरमा शंकर अधिकारी घायलको प्रस्तुती र लेखनर निर्देशन अनि कला राइको निर्माण रहेको म्युजिकल मुवि फेसबुक लव बुढासुब्बा डिजिटल बाट रिलिज गरिएकोछ। फेसबुक मा बोलेको भरमा माया गास्दाको नतिजा के हुन्छ यहि कथा बिनिएकोछ।

शिखा पौडेल ,रोशन बिसि र मोतिराम थापाको अभिनयमा दिवस गुरुङ को छायांकन राजन महर्जनको नृत्य अन्जली थापाको सम्पादन नित्याशिवाको स्वर अनि शंकर अधिकारी घायल को गीतर संगीत ,लेखनर निर्देशन रहेकोछ।

Related Posts