कोभिड नियन्त्रणमा चार अर्व वजेट, परीक्षण र उपचार निःशुल्क

कठमाडौं, जेठ १५ गते । कोभिड रोकथाम तथा नियन्त्रणका लागि चार अर्ब बजेट विनियोजन गरिएको छ ।ऋार्थिक वर्ष २०७८/७९को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोष्णा गर्नु भएको हो ।
साथै उहाँले कोभिड १९ को परीक्षण र उपचार निःशुल्क गरिने पनि वजेटमा उल्लेख गर्नु भएको छ ।

Related Posts