सीईडीबी हाइड्रोपावरको शेयरमुल्यमा सकरात्मक सर्किट लेभमा वृद्धि, झन्डै साढे ३ लाख खरिद माग

विराटनगर ।, साताको तेस्रो दिन (मंगलबार) नेप्सेमा कारोबार सुरु भएको केही मिनेटमै सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।

मंगलबार कम्पनीको शेयरमुल्य ९.८८ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.६६७ पुगेको हो ।

यो समाचार तयार पर्दा सम्म ११ बजेर १० मिनेट जाँदा ३ लाख ४७ हजार ४८४ कित्ता शेयरको खरिद माग भएको छ भने विक्री कर्ता शुन्य रहेको छ ।

Related Posts