बुधबार १७ कम्पनीको शेयरमुल्य नकरात्मक सर्किट लेभमा, कुनको कति ?

काठमाडौं, साताको चौथो दिन (बुधबार) १७ कम्पनीको शेयरमुल्य नकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

बुधबार १७ कम्पनीको शेयरमुल्य ९ प्रतिशतले घटेको भएको हो ।

आज कारोबारको अन्तिम समयसम्म नेप्से परिसुचक ५२.३९ अंकले ओरालो लागेको छ ।

Related Posts