शिखर इन्स्योरेन्सको १५ लाख ८२ हजार कित्ता संस्थापक शेयर सर्वसाधरणमा परिणत

काठमाडौँ / शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ ।

नेप्पाल स्टक एक्सचेञ्ज (नेप्से)को सूचनाअनुसार कम्पनीको १५ लाख ८२ हजार ६७१ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।

अब कम्पनीको संस्थापक समूहको शेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत अर्थात ५१ ः ४९ कायम भएको छ ।

Related Posts