प्रधानमन्त्रीका सल्लाहकार मण्डले भट्टको आज भोलि को धन्दा ।

सुदुर्पश्चिम डडेलधुराका रामचन्द्र भट्टले जिल्लाका राम्रा नेता कर्याकर्ता सग शेर बहादुर देउवालाई टाढा बनाएर ,यो राजनीति क्षति रामचन्द्र भट्टले दलाली गरेर पुर्तालगर्न सक्लान ?

शेर बहादुर देउबा प्रधानमन्त्री भए पछि सधै बाक्लो देखिने तर आरजु देउबालाई हरेक पटक बदनाम गराउने रामचन्द्र भट्टले असोज १ गते बिहान फोन गरे र कुनै मन्त्रालयको डिजि लाई बालुवाटार आउनु पर्यो सचिब सहित भनी बोलाए ।सचिब र डिजि अरू पनि टिम लिएर बालुवाटार पुगे ८:३० मा ३० मिनेट बस्दा पनि गेटमा नाम आएन । भट्ट जि लाई फोन गर्दा त्यहाँ होइन बुढानिलकण्ठ आउनु भने डि जि र सचिबहरू उतै हुईकेरपुग्दा भाउजू सग भेट रहेछ तर किन बोलाएको थाह नभएकोले समस्य भोयो ।त्यहाँ के भन्नू सबै अक्कमक्क परेर डि जि र सचिबहरू फर्के ।फर्कदा बाटोमा छलफल हुँदा होइन किन नेपालको राजनितीमा भोलि सम्भावना बोकेको उदियमान महिला नेतृ आरजु राणाले नबुझेको यो रामचन्द्र भट्टले आरजु भाउजू लाई बजारमा बेचेको धेरै बर्ष भो सबैसचिब डिजिहरू लाई यसै गरेका छन ।
रामचन्द्र भट्टले हिसाब माग्न थाले बिचारा डि जि सग २ महिनामा पटक पटक ५० लाख लगि सकेका थिए । डि जि ले कोर टिममा छलफल गरे ।प्रधानमन्त्रीलाई गुनासो पोख्ने र यसरी नेपाल सरकारको सचिबहरू लाई झुक्याउने दलालहरू को बिरुद्दमा सम्मानिय ज्युको मा उजुरी दर्ता गर्ने कुरा भयो ।

Related Posts